राष्ट्रिय अपाङ्ग महासंघको आठाैँ महाधिवेशन विराटनगरमा हुने, ३ सय ४१ जना प्रतिनिधि आउने

<span class='c1'>राष्ट्रिय अपाङ्ग महासंघको  आठाैँ महाधिवेशन  </span> <span class='c2'>विराटनगरमा हुने, ३ सय ४१ जना प्रतिनिधि आउने</span>

विराटनगर, २२ चैत । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यसमितिको १९औं वार्षिक साधारणसभा तथा ८औं महाधिवेशन यही चैत २५ र २६ गते प्रदेश नं १ को राजधानी विराटनगरमा हुने भएको छ ।

महाधिवेशनमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले पहुँचयुक्त विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने महासंघले बताएको छ । उक्त महाधिवेशनमा नवीकरण भएका ३३१ सदस्य संस्थामध्येबाट जम्मा ६३३ जना प्रतिनिधिले भाग लिने महासंघले जानकारी दिएको छ । यसमध्ये पुरुष प्रतिनिधि २९२ जना र महिला प्रतिनिधि ३४१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्