बिराटनगर बन्द अपडेट : मोटरसाइकललाई समेत रोक , चोक चोकमा तार बाधेर अबरोध

<span class='c1'>बिराटनगर बन्द अपडेट : मोटरसाइकललाई समेत रोक</span> <span class='c2'>, चोक चोकमा तार बाधेर अबरोध</span>

बिराटनगर बैशाख २३ ,

बिराटनगरमा आज बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरिएको छ । बिराटनगरको कन्चंबारी , घास चोक लगायतका स्थानमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न बन्द गरिएको छ ।

त्यसैगरी शैक्षिक सस्था पनि प्राय बन्द गरेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटनगरमा केहि स्थानमा    मोटरसाइकल समेत बन्द गरिएको छ ।

बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न बन्द आवहान गरिएको छ ।बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्