बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित , बन्दका तस्बिर हेर्नुहोस !

<span class='c1'>बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित</span> <span class='c2'>, बन्दका तस्बिर हेर्नुहोस !</span>

बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बिराटनगरमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न सकेका छैनन् । शैक्षिक सस्था पनि प्राय बन्द रहेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ ।

बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न बन्द आवहान गरिएको छ ।

तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्