बिराटनगरको कोशी कलेजका बिद्यार्थीलाई बिदाई कार्यक्रम आयोजना

<span class='c1'>बिराटनगरको कोशी कलेजका बिद्यार्थीलाई</span> <span class='c2'>बिदाई कार्यक्रम आयोजना</span>

बिराटनगर बैशाख २९ ,

बिराटनगरको बरगाछीमा रहेको कोशी कलेजले आफ्ना कक्षा १२ का बिद्यार्थीलाई बिदाई कार्यक्रम आयोजना गरेको छ  । कलेजले शनिबार आयोजना गरेको उक्त बिदाई कार्यक्रममा कलेजका कक्षा १२ का बिद्यार्थी साथै कलेजका प्राध्यापकहरुको उपस्तिथी रहेको थियो  ।

कलेजले बिद्यार्थीलाई भबिस्यमा प्रगतिको कामना सहित बिदाई गरेको कलेजका निर्देशक मनिष सोनीले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्