मुस्लिम समुदायको ईदुल फित्र भोली, बुधवार नै सार्बजनिक बिदा

<span class='c1'>मुस्लिम समुदायको ईदुल फित्र भोली,</span> <span class='c2'>बुधवार नै सार्बजनिक बिदा</span>

विराटनगर, २१ जेठ ।
ईद पर्बको अबसरमा नेपाल सरकारले दिने भनेको सार्बजनिक बिदा ईद बुधवार परेको कारण २२ गतेलाई सार्बजनिक बिदा घोषणा गरिएको छ ।

गृहमन्त्रालयले एक सुचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ जेठ १० गतेको निर्णयअनुसार मुस्लिम धर्मालम्मबीहरुको पर्ब ईदुल फित्र का दिन साबर्सजनिक विदा दिने निर्णय भएको र उक्त पर्ब जेठ २२ गते पर्ने भएकोले सो दिन सार्बजनिक बिदा हुने जनाएको छ । यस अघि २३ गतेलाई सार्बजनिक बिदा दिने भनिएकोमा २२ गते नै पर्ब परेको कारण बुधवार नै सार्बजनिक बिदा हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्