ट्राफिक ब्यवस्थापन नहुँदा र विकासका कारण अस्तब्यस्त विराटनगर (फोटो फिचर )

<span class='c1'>ट्राफिक ब्यवस्थापन नहुँदा र विकासका कारण</span> <span class='c2'>अस्तब्यस्त विराटनगर (फोटो फिचर )</span>

विराटनगर, २३ जेठ ।
विराटनगर पछिल्लो समय अस्तब्यस्त बन्न थालेको छ । एकातर्फ विकास निर्माणको काम चलिरहेको छ भने अर्को तर्फ सही ट्राफिक ब्यवस्थापन हुन नसक्दा पिक आवरमा निक्कै जाम हुने गरेको छ ।

बिद्यालय, सरकारी कार्यालय तथा सबै आफ्नो काममा जाने समय बिहान ९ देखि १० बजे र साँझ ४ देखि ५ बजेसम्म जामका कारण समस्या हुने गरेको नगरवासीको गुनासो आएको छ । यसका लागि बिराटनगर महानगरपालिकाले मात्र हैन ट्राफिक अस्तब्यस्तलाई ब्यवस्थीत गर्न दियो योजना कसैले पनि नबनाउँदा अहिले देखि नै समस्या देखिएको हो । स्थायी राजधानीको रुपमा रहेको बिराटनगरलाई ब्यवस्थित सहरको रुपमा अगाडी बढाउनको लागि पहिलो सर्त साना तथा ठुला सवारी साधनको ब्यवस्थापन नै हो । तर कसरी ? जवाफ कोहीसँग छैन । आवर बिराटनगर डट नेटको आधिकारी फेसबुक पेजमा केही ट्राफिक जामका तस्बीरहरु प्राप्त भएको छ, ति तस्विर यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्