राती झापाका अज्ञात समूहले सिडिओलाई फोन गरेर शंकास्पद वस्तु राखिएको सूचना दिएपछि…

<span class='c1'>राती झापाका अज्ञात समूहले सिडिओलाई फोन</span> <span class='c2'>गरेर शंकास्पद वस्तु राखिएको सूचना दिएपछि…</span>

झापा, १० असार । जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शंकास्पद वस्तु भेटिएको छ ।

नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।  कालो व्याग भित्र के छ भन्रे अवस्था छैन, प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेपछि बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको थियो ।

साँझ ८ बजे अज्ञात समूहले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई फोन गरेर नगरपालिका कार्यालयमा शंकास्पद वस्तु राखिएको जानकारी दिएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्