दुहवीमा सुनसरी-मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा (फोटो फिचर)

<span class='c1'>दुहवीमा सुनसरी-मोरङ जोड्ने बुढीखोलाको</span> <span class='c2'>पुल जोखिममा (फोटो फिचर)</span>

इटहरी–विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।

तस्बिर : अजय साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्