मंगलबारे खोलाले बगाएर एक जनाको ज्यान गयो

<span class='c1'>मंगलबारे खोलाले बगाएर एक</span> <span class='c2'>जनाको ज्यान गयो</span>

संखुवासभा, ३१ असार । मकालु गाउँपालिका–३, एकुवामा मंगलबारे खोलाले बगाएर एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा ३४ वर्षीय मिङ्मा खङडु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो । उहाँका अनुसार, स्थानीय रिदाक शेर्पाको श्रीमती मिङमालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गराई श्रीमानसहित घर फर्किने क्रममा बाटोमा रहेको भ्यागुते खोला तर्ने क्रममा बगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्