हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन

<span class='c1'>हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको</span> <span class='c2'>प्रोत्साहनका लागि बजेट विनियोजन</span>

खोटाङ, ३ साउन । हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ। धामझाँक्रीको सहायतमा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यतलाई ध्यानमा राखी नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको समाचार नागरिक दैनिकमा छ। विभिन्न जातजातिको मौलिक संस्कृति जोगाउन धामीझाँक्रीको महत्त्वपूर्ण योगदान रहेकाले प्रोत्साहनस्वरुप बजेट व्यवस्था गरिएको नगरपालिकाका प्रमुख इवन राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्