मुम्बइमा भारी वर्षाः फसेको रेलबाट एकहजार बढीको उद्धार

<span class='c1'>मुम्बइमा भारी वर्षाः फसेको</span> <span class='c2'>रेलबाट एकहजार बढीको उद्धार</span>

मुम्बइ । भारी वर्षाका कारण मुम्बइका विभिन्न क्षेत्रको जनजीवन कष्टकर बनेको छ । भारतको मुम्बइमा लगातार वर्षा हुँदा त्यहाँ कैयौं हवाई उडान पनि रद्ध गरिएको छ सडक पानीले भरिएका छन् । भारी वर्षाका महालक्ष्मी एक्प्रेसको एउटा यात्रुवाहक रेल शनिबार फसेको थियो । करिब १२ घण्टा पानीमा फसेको रेलका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

उक्त रेलमा रहेका १०५० को उद्धार गरिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्