सुनसरीको इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ

<span class='c1'>सुनसरीको इनरुवा नापी कार्यालयका सर्बेक्षक</span> <span class='c2'>सहित दुईजना घुस सहित पक्राउ</span>

नसीम अन्सारी
इनरुवा, १६ साउन । सुनसरीमा घुस लिँदै गरेको अबस्थामा इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ  परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इनरुवाको नापी कार्यालयमा घुस माग्ने सुनसरीका सर्वेक्षक मागेन महतो र घुसको सेटिङ मिलाउने लेखनदास रामनारायण कोदारलाई नगद ११ हजार रुपैँयासहित पक्राउ गरेको हो।
नक्सा सुधार गर्न पुगेका सेवाग्राहीसँग घुस मागेका दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको टोलीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा उनीहरूलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्