पौडी खेल्ने क्रममा डुबेर सुनसरीमा १३ बर्षीय बालकको मृत्यु

<span class='c1'>पौडी खेल्ने क्रममा डुबेर सुनसरीमा</span> <span class='c2'>१३ बर्षीय बालकको मृत्यु</span>

सुनसरी, १७  साउन । सुनसरी ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबासको  पौडी खेल्ने क्रममा  डुबेर मृत्यु भएको छ ।

आज दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई  उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पूर्याउदा चिकित्सकले    मृत्यु भईसकेको  भनि जानकारी गराएका  थिए । पछी मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुनसरीमा  खबर गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्