खोला तर्ने क्रममा झापामा एक जनाको ज्यान गयो

<span class='c1'>खोला तर्ने क्रममा झापामा</span> <span class='c2'>एक जनाको ज्यान गयो</span>

झापा । झापाको शिवसताक्षी नगरपालकामा खोला तर्ने क्रममा भएकजनाको ज्यान गउकोछ । शिवसत्ताक्षी नगरपालिकामा एकजनाको १० सुकुम्बासी बस्ति बस्ने ताला हस्ताको घरमा काम गरी बस्दै आएका साहेब सरदारलाई खोलाले बगाएको हो । गत भदौ ५ गते माई खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । खोलाले बगाएर वेपत्ता भएका उनको शिवसताक्षी नगरपालिका ६ शिवगंज स्थित माईखोलाको बिचमा रहेको बालुवाको थुप्रोमा अड्किएको अवस्थामा निजको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पुरा गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्