धनकुटाका अधिकांश वडा कार्यालय अर्काकै भवनमा सन्चालित

<span class='c1'>धनकुटाका अधिकांश वडा कार्यालय</span> <span class='c2'>अर्काकै भवनमा सन्चालित</span>

धनकुटा, भदौ १८ । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि धनकुटाका अधिकांश वडा कार्यालय अर्काकै भवनमा सन्चालित छन् ।

धनकुटाका सात स्थानीय तहमध्ये सुगम र सुविधासम्पन्न नगरपालिकाकोरुपमा चिनिने धनकुटा नगरपालिकाका दुई वडाबाहेक सबै वडा अन्य कार्यालय र व्यक्तिका घरमा रहेका छन् ।

स्थानीय तह गठन भएको लामो समय बित्दा पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा व्यक्तिगत प्रयोजनका लागि बनाइएका घरबाट कार्यसम्पादन गर्दा समस्या परेको वडाध्यक्षहरुकोे गुनासो छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ भने वडा कार्यालयको आफ्नै नाममा जग्गा धनीपुर्जा नहुँदा बजेट विनियोन गर्न समस्या परेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्