सुनसरी अमाहीबेलहाको इस्टर्नद्वारा १ लाख क्वीन्टल चिनी उत्पादन

<span class='c1'>सुनसरी अमाहीबेलहाको इस्टर्नद्वारा १</span> <span class='c2'>लाख क्वीन्टल चिनी उत्पादन</span>

विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष १ लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको बताएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रू. ४४१.२८ का दरले रू. ५२ करोड एक लाख तीन हजार ५४० भुक्तानी गरेको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्