तेह्रथुममा चारजनामा डेंगीको संक्रमण

<span class='c1'>तेह्रथुममा चारजनामा</span> <span class='c2'>डेंगीको संक्रमण</span>

तेह्रथुम। तेह्रथुममा चारजनामा डेंगीको संक्रमण देखिएको छ ।जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरुमध्ये चारजनाको उपचारकाक्रममा रगत परीक्षण गर्दा डेंगीको संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरुमा दुई पुरुष र दुई महिला छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । डेंगी एडिस जातको लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो ।

एडिस लामखुट्टे औसतमा २० देखि २५ डिग्री तापक्रममा बढी हुने गरेका कारण पनि पहाडी जिल्लामा लामखुट्टे बढ्न थालेको र महामारीकैरुपमा पनि फैलनेसक्ने जिल्ला अस्पतालका डा. आनन्दकुमार देवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्