पथरी शनिश्चरेमा कुटाकुट , दाउराको चिर्पट प्रहार गर्दा एक जना घाईते

<span class='c1'>पथरी शनिश्चरेमा कुटाकुट , दाउराको चिर्पट</span> <span class='c2'>प्रहार गर्दा एक जना घाईते</span>

बिराटनगर भदौ ३१

मोरङको पथरी शनिश्चरे नगरपालिका १ रत्नचोकका ५० को उजेध्वज लिम्बुले दाउराको चिर्पट प्रहार गर्दा एक जना घाईते भएका छन् । सोमबार राती पौने ८ बजेको समयमा सोही नगरपालिका ३ का २९ बर्षीय सन्तोस लिम्बुलाई सामान्य विवादको क्रममा टाउकोमा दाउराले प्रहार गरेर घाईते बनाएका थिए ।

घाईतेको पथरीस्थित मोरङ डाइनेष्टिक अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने उजेध्वज लिम्बुलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्