सोलुमा एक जना विदेशी नागरिकको मृत्यु, ७ जना बिरामी परे

<span class='c1'>सोलुमा एक जना विदेशी नागरिकको</span> <span class='c2'>मृत्यु, ७ जना बिरामी परे</span>

सोलुखुम्बु, भदौ ३१। सोलुमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन् । सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो भने अन्य ७ जना बिरामी परेका हुन् ।

केन्याबाट नेपाल भ्रमणको लागि आएका लेखमनको गत २९ गते माहाकुलुङ गाउँपालिका–१ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा बिरामी भई मृत्यु भएको हो । साथै सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन् ।

मृतक र बिरामी सातै जनासहित १ जना गाईडलाई रेस्क्यु गरी आज बिहान साढे ६ बजेको समयमा कैलास र डाईनेस्टिक हेलीकप्टरद्वारा काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्