सप्तरीमा गोली चल्यो , एक युवक घाइते

<span class='c1'>सप्तरीमा गोली चल्यो ,</span> <span class='c2'>एक युवक घाइते</span>

जनकपुर -सप्तरीमा अपरिचित समूहले चलाएको गोली लागि एक युवक घाइते भएका छन् । डाक्नेश्वर नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरी घाइते बनाएको हो । गोली प्रहारबाट उनको पाखुरामा चोट लागेका छ ।

घाइते भएका भगवतीलाई बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ रेफर गरि पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्