ताप्लेजुङको भस्मे पूलवाट खसेर एकजनाको मृत्यु

<span class='c1'>ताप्लेजुङको भस्मे पूलवाट</span> <span class='c2'>खसेर एकजनाको मृत्यु</span>

ताप्लेजुङ । मैवाखोला गाउँपालिका-३ साँघुको भस्मे खोल्साको काठको पूलवाट खसेर एकजनाको मृत्यु भएको छ। सोहि गाउँपालिका-४ सौरेनीका २९ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको स्थानीय सुनीता शेपाले जानकारी दिइन्। बुधबार साँझ कामबाट घर फर्कने क्रममा लडेका सुरेन्द्रलाई बिहीबार बिहान स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानवाट प्रहरी टोली गई कानुनी प्रक्रिया पूरा गरि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्