काठमाडौबाट पुर्व जादै गरेको बस दुर्घटना ,इनरुवाका एक सहित ३ को मृत्यु

<span class='c1'>काठमाडौबाट पुर्व जादै गरेको बस दुर्घटना</span> <span class='c2'>,इनरुवाका एक सहित ३ को मृत्यु</span>

मधुसुधन तिमिल्सिना
काभ्रे असोज १८ गते । काठमाडौं बाट सिराहतर्फ गईरहेको बा ३ छ २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीजिल्लाको सिमानामा पर्ने नेपालथोकमा दिउँसो भएको दुर्घटनामा तीनको मृत्यु भएको छ
सो घटनामा पाँच जना गम्भीर घाइते भएका र उनीहरूको धुलिखेल अस्पतालमा उपचारका भई रहेको जिप्रका सिन्धुलीका एसपी चक्रबाहदुर सिंहले बताउनुभयो।

मृतकमा रामअबतार पण्डित इनरुवा नपा वडा ८, लक्ष्मी देव राजविराज ४ सप्तरी , झलबहादुर श्रेष्ठ गाडीको धनी ठेगाना नखुलेको रहेको छ । सो बसमा २८ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्