झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट</span> <span class='c2'>लागेर एक जनाको मृत्यु</span>

शशीधर पराजुली
विराटनगर, असोज १९ गते । झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु भएको हो ।

झापा बिर्तामोडमा पिङ गाड्ने क्रममा हरियो बाँसले विजुलीको तार छोएको थियो । शनिबार साँझ ५ बजेको समयमा करेन्ट लागेर घाइते रिसालको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा राती निधन भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्