बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय धरानका असई पक्राउ

<span class='c1'>बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय</span> <span class='c2'>धरानका  असई पक्राउ</span>

 धरान ।  धरानअपांगता भएकी ४५ वर्षीया महिला बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय धरानका एक असई पक्राउ परेका छन् ।
पीडितका आफन्तले दिएको जाहेरीको आधारमा धरान ४ पत्रांगबारीस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज पिताम्बर अधिकारी पक्राउ परेका हुन् ।
पतिको मृमत्युपछि १० वर्षीया छोरासँग बस्दै आएकी बोल्न नसक्ने ति महिलालाई गत असोज २५ मा जबरजस्ती करणी गरेको भन्दै आफन्तले इप्रका धरानमा गत शुक्रबार किटानी जाहेरी दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्