वासिङ्टन । संसारका सबैभन्दा धनी व्यक्ति र डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार एलन मस्कले बुधबार गत हप्ता दुवैबीच सार्वजनिक मतभेदपछि अमेरिकी राष्ट्रपतिका लागि आफ्ना हालका केही आलोचनामा पछुतो गरेको बताउनुभएको छ । “गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा मैले गरेको केही पोस्टप्रति मलाई खेद छ । ति�. . .
काठमाडौं । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ । श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको क. . .
काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ । आज(बुधबार) जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिउसो ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् । प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्र. . .
विराटनगर । विराटनगर १४ स्थित जतुवामा १७ बर्ष अगाडी निर्माण गरिएको खानेपानी ट्याङ्गकीको खानेपानी मन्त्री प्रदिप यादवले उद्धाटन गरेका छन् । १७ वर्ष अगाडी निर्माण कार्य पुरा भएता पनि औपचारीक रुपमा उद्धाटन गरिएको थिएन । यसैविच बुधबार एक कार्यक्रम विच खानेपानी ट्याङ्कीका संघीय सरकारका खानेपानी मन्त्. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ९० करोड ७० लाख पाँच हजा�. . .
सङ्गीता राई/रासस धरान (सुनसरी) । सङ्खुवासभामा जन्मिनुभएका रोजेश ओझाले बाल्यकालमै देख्नुभएको थियो बललाई लात्तीले हानेर धेरै टाढा पु¥याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरुसँग गाउँका गल्लीहरुमा फालिएका मोजा र थोत्रा कपडाले बनाइएका बल खेल्न उहाँका लागि रमाइलो मात्र बनेन, भविष्य निर्माणको अभ्यास प�. . .
काठमाडौँ । नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष आज ज्ञापनपत्र हस्तान्तरण गर्दै महासङ्घले गोरखापत्र, रेडियो ने. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत आज र भोली मै संसद खुल्ने धारणा राखेका हुन् । उनले गृहमन्त�. . .
काठमाडौं । हालै सम्पन्न मधेश खाद्य मञ्च २०२५ ले ३७ मिलियन अमेरिकी डलरको लगानीले नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा प्रदेशको भूमिकालाई बलियो बनाउने जनाएको छ । धनुषामा सम्पन्न यस कार्यक्रमले कृषि खाद्य प्रणालीको समावेशी, जलवायु–लचिलोपन र लगानी–संचालित रूपान्तरणको लागि बलियो प्रादेशिक प्रतिब. . .
प्रेम देवान विराटनगर । शरीर पसिनाले छप्पक्कै भिजेको छ । अनुहार पसिनाले भिजेपछि हातले पुछ्दा पुछ्दा हैरान । घरमा पंखा छ , तर लाईन छैन । घरवरीपरी अलि अलि रुख विरुवा छ । तर हावा चल्दैन । झ्याप्प झ्प्प लाईन गहिरन्छ । घरी घरी झुक्किएर नेपाल विद्युत् प्राधिकरणले लाईन त दिन्छ तर भोल्टेज हुदैन । भोल्टेज नभएपछि. . .
काठमाडौं । सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले. . .
इनरुवा (सुनसरी) । अत्याधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर�. . .