ओबी

अन्तरपालिका महिला फुटबलः खेल तालिका सार्वजनिक

विराटनगर । फागुन १० देखि १९ गतेसम्म इलाममा हुने ‘प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक गरिएको छ । माइभ्याली फुटबल क्लबले प्रतियोगितामा आयोजना हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र रोङ गाउँपालिकाबीच प्रति�. . .


जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि ग्रेडेड र अरिहन्त स्कुललाई

विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको सिनियरतर्फ ग्रेडेड स्कुलकी उमा साह र ज. . .


विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

विराटनगर । मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी एक महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको इटहरीबाट विराटनगर आउँदै गरेको प्रदेश १-०१-०१४ प १२५१ नम्बरको मोटरसाइकलले कोशी राजमार्गको विराटनगर-३ मा उनलाई ठक्कर दिएको थियो । ठक्करले घाइते बनेकी . . .


यसरी कालापत्थर बन्दैछन् हिमाल

-पुष्प श्रेष्ठ सोलु । सोलुखुम्बु जिल्ला भन्ने वित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने जिल्ला अनि कति चिसो होला । तर हिमाली जिल्ला भएपनि केहि बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले विर्सन थालेका छन् । जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूणर् रुपमा परिसकेको छ । हिउँले छोपी रहने हिमा. . .


रंगमञ्चमा बालबालिकाहरुको सक्रियता बढ्दै

काठमाडौं । आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलीका मानिसहरुले विर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खवरदारी गरिरहेका छन् । शैली थियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त रुपमा आयोजना गरेका १५औं राष्ट्रिय बाल नाटक . . .


अफगानिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकालाई

काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २-० को अग्रता बनाउन सफल भयो । डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट ग. . .


कांग्रेस महासमिति बैठक : बन्दसत्र आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत आजदेखि बन्दसत्र सुरू हुँदैछ । सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेपनि बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार विहानसम्म बैठक अघि बढेको छैन । केन्द्रीय पदाधिकारीहरूले बैठकमा प्रस्तुत गर्नुपर्ने प्रस्तावहरू नै प्रत�. . .


इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् । इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हु�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८७ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खर�. . .


नेपाल ‘ए’ र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज

काठमाडौं । नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज मंगलबार दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजे खेल सुरु हुने छ । तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ । पहिलो एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो । राष्ट्रिय टिमको बेन्च. . .


उत्कृष्ट काम गर्दै विदा भए मोरङबाट एसपी दिपक पोखरेल

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख भएर एसपी दीपक पोखरेल आएपछि एक वर्ष अवधिमा मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भएका छन् । पोखरेलको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नियमित सरुवा भएको हो । उनको कार्यकालमा मोरङमा घटेका जघन्य अपराधको घटनामा संलग्नलाई पक्राउ गरी सफल अनुसन्धान गरी का�. . .


अन्तर-स्कुल क्रिकेट प्रतियोगिता : कोशी र अरनिको क्वाटरफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .