ओबी

‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ सार्वजनिक

काठमाडौं । लेखक डा. देवी क्षेत्री दुलालद्वारा लिखित ‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सोमबार आयोजित कार्यक्रमका उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा वैरागी काईँलाले पुस्तकमा त्यसै पन्छाएर राखेका रचनाहरु छापिएकोमा खुसी व्यक्त ग. . .


विराटनगरमा भईरहेको सीप परीक्षणमा मूल्यांकनकर्ता र इन्स्टिच्युटबीच मिलेमतो आरोप

विराटनगर । प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सिटिईभीटी) अन्तर्गत राष्ट्रिय सीप परीक्षण समिति (एनएसटीबी) ले लिने पूर्व सिकाई व्यवसायिक सीप परीक्षण मिलेमतोमा हुने गरेको आरोप लागेको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल विराटनगर कमिटिले परीक्षामा तालिम दिने केन्द्र र सीप परीक्षण समिति. . .


सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी पनि काममा फर्किंदै

सल्लेरी । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो । पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्कअनुसार अहिले दैनिक ५० देखि ६० �. . .


विराटनगरमा युएस–नेपाल हिप-हप कोलाब कन्सर्टमा हुने

विराटनगर । हिप-हप संगीतको ५० औं वार्षिकोत्सवको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले हिप-हप कोलाब कन्सर्टको आयोजना गर्ने भएको छ। दूतावासले 'खुलौं, बोलौं' कार्यक्रम अन्तर्गत विराटनगरको सेन्ट्रल मलमा फागुन ९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म कन्सर्टको आयोजना गरेको गर्ने भएको हो। हिप-हप संगीतमार्�. . .


स्काउटको स्थानीय आयुक्तमा नवीन पहाडी नियुक्त

विराटनगर । नेपाल स्काउट विराटनगर महानगरको स्थानीय आयुक्तमा स्काउटर नवीन पहाडी नियुक्त भएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पहाडीलाई आइतबार स्थानीय आयुक्तमा मनोनित गरेका हुन्। नेपाल स्काउट ऐन २०५० (केही संशोधन) र नेपाल स्काउट नियमावली २०७७ मा नेपाल स्काउट महानगर स्थानीय परिष. . .


लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । सोमबार प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बल. . .


विदेश र स्थानीय तहबाटै मतदाता नामावली संकलन चाँडै : प्रमुख आयुक्त

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधि अघि बढाइएको बताएका छन् । स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर दैलोसम्म नै निर्वाचन तथा मतदाता शिक्षालाई . . .


महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको सम्मान छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको सम्मान रहेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १४ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । सोही सम्म. . .


आठौँ निर्वाचन दिवस आज

काठमाडौं । आज आठौं निर्वाचन दिवस । २०१५ साल फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई वालिग नेपालीहरुको आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको रुपमा स्मरण गरी 'निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता'भन्ने नारासहित मनाइदैछ । दिवसको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपल. . .


मोरङमा माघसम्ममा ४२ जनाले त्यागे नेपाली नागरिकता

इन्दु साह विराटनगर । मोरङमा यो वर्षको माघसम्ममा ४२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । अन्य देशको नागरिक बनेपछि नेपालको नागरिकता त्याग्नेको संख्या यो वर्ष, गत र अघिल्लो वर्षको तुलनामा धेरै देखिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार २०८० को १० महिनामा ४२ जनाले नागरिकता परित्य. . .


झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (पीआइटी) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएक�. . .


झापामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु,३ जना घाईते

झापा । झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आइतबार बेलुका ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ वर्षीय दिलिप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ, ९ वर्षीया शितल श्रेष्ठ र अटो चा. . .