ओबी

जीर्ण भयो विराटनगरको श्री खाकी बाबा मन्दिर, नयाँ संरचना बन्दै

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र विभिन्न देवीदेवताको ऐतिहासिक मठ मन्दिर छन् । यसै अन्तर्गत पर्दछ खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिर । यो मन्दिर कुनै समयको चर्चित थियो । विराटनगरका विभिन्न स्थानबाट पुजा गर्न यहाँ आउने गरेका थिए । तर, आजको समयमा गुमनाम भएको छ । यहाँ दिनहुँ जसो पुज�. . .


बलिङमा पौडेल र ब्याटिङमा भुर्तेल चम्किएपछि क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो । �. . .


सम्पर्क कार्यालय नसरेको बर्जु गाउँपालिका अध्यक्ष रायको भनाइ

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका अध्यक्ष जीवछ कुमार रायले सम्पर्क कार्यालय स्थापना नगरेको जनाउनु भएको छ । आवर विराटनगरमा बुधबार प्रकाशित 'दवाव छल्न बर्जु गाउँपालिका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे' शिर्षकको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै अध्यक्ष रायले खण्डन गर्नु भएको हो । समाचारमा उल. . .


कोशी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु

विराटनगर । काेशी प्रदेश सरकारले गठन गरेकाे वार्ता टाेली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । विराटनगरकाे विग हाेटलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हाे । ६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुकाे नेतृत्वमा वार्ता समिति गठन गरेकाे थि. . .


रंगेलीबाट चाँदीको सर-सामानसहित एक जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-सामानसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा चाँदीका सामानहरुको ओसारपोसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगा. . .


विराटनगरमा टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुने भएको हो । उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ । फागुन २२ गतेदेखि च. . .


सन्दीपका पक्षमा नाराबाजी : नेपाली क्रिकेटमाथि प्रश्न

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् । क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुम. . .


संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुसँग संघीयताको प्रभावकारी कार्यान्वयन र सबल गराउनेबारे छलफल गरेका छन् । संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता, मुख्यमन्त्रीहरू र प्रधानमन्त्री प्रचण्डसहितले छलफल गरेका हुन् । सघीयता कार्यान. . .


विराटनगर रिङ्गरोड निर्माणका लागि ठेक्का आह्वान

विराटनगर । विराटनगर चक्रपथ निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय विराटनगरले विराटनगर–१२ बखरीदेखि साढे तीनकिलोमिटर दुरीको कालोपत्रे गर्ने गरि ठेक्का आह्वान गरेको हो । सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सन्तोष कापरका अनुसार चालु आर्थिक वर्षमा दश करोड रुपिँया बिनियोजन भ�. . .


सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु

सल्लेरी । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सो�. . .


तिमी मेरै हुनु

- सुजा चापागाई म तिम्रै हुन्छु भन्दिन म तिम्रो मन्जुरी छैन भने तिमीलाई आफ्नो भनी गन्दिन म । तिमी अरुसँगै खुसी हुँदा तिम्रो दु:खको कारण बन्दिन म । तर ..... जीवनभर खुसी राख्ने प्रयास गर्नेछु तिम्रा हरेक अप्ठ्यारामा अघि सर्नेछु तिमी यो जन्मभरिको माया देऊ तिम्रो सादा जीवनमा कसम म रङ्ग भर्न�. . .


तेस्रो लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते

काठमाडौं । सरकारले आउने बैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताए । तेस्रो लगानी सम्मेलन २०८१ (निर्देशक समितिको तेस्रो बैठक) मा अर्थमन्त्री महतले लगानी सम्मेलन बैशाख १६ र १७ गते दुई दिन गर्न लागेको र �. . .