ओबी

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ । बेलाय. . .


त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्ट लिष्टमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । तर उपकुलपति सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो । जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोव. . .


सोलुखुम्बुमा सुन्तला उत्पादन बढ्यो

सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० को तुलनामा चालु आव २०८०–०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुस. . .


ठेक्का लागेको सातवर्षपछि भेटियो पुल ! बन्नुपर्ने स्थानभन्दा ४ किलोमिटर उत्तरमा निर्माण

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सातवर्षपछि योजना अनुसारको पुल भेटिएको छ । योजनामा तोकिए अनुसारको साविक स्थान परिवर्तन गरेर निर्माण भईरहेको अवस्थामा पुल भेटिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/२०७४ मा बजेट बिनियोजन गरेर न�. . .


एक पालिका एक हुलाक कार्यालय कार्यान्वयन गर्दै सरकार

काठमाडौं । एक पालिका एक हुलाक कार्यालय कार्यान्वयन गर्दै सरकारले एक हजार ६ सय ३६ दरबन्दी खारेज गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिष्दको बैठकले हुलाक विभागअन्तर्गतका धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको छ । सरकारले एउटा पालिकामा एउटामात्रै �. . .


सुन्दरहरैँचामा एन प्याब्सनकाे विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

मणिराम दाहाल सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा नगर कार्य समितिले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।  मंगल स्मृति प्रतिष्ठान जेसिज हल विराटचाेकमा पत्रकार सम्मेलन गरेर माघ २६ गते शुक्रबार कार्यक्रम हुने बारे जानकार�. . .


कोशी अस्पतालमा देखिएको बेथिति नरोकिए एकीकृत समाजवादी आन्दोलनमा उत्रीने चेतावनी

विराटनगर । विराटनगरको कोशी अस्पतालमा बेथिति सुधार नगरे एकीकृत समाजवादीले आन्दोलन गर्ने चेतावनी दिएको छ । आज अस्पताल विकास समितिलाई ज्ञापन पत्र बुझाउँदै बेतिथि र भ्रष्टाचार नरोकिए आन्दोलन गर्ने चेतावनी दिएको हो । प्रदेशकै ठुलो कोशी अस्पतालमा यति बेला अस्तव्यस्त रहेको भन्दै एकीकृत समाजवादी विरा. . .


विराटनगरको कञ्चनबारीमा ट्रकले ट्रिपरलाई ठक्कर दिदाँ पाँच जना घाईते

विराटनगर । विराटनगर कञ्चनबारीमा बालुवा गिट्टी बोक्ने हाइवा टिपरलाई ट्रकले ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ गइरहेको प्रदेश १-०२-००१ प ४६१७ नम्बरको टिपरमा ना३ख ६६६४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ट्रक अनियन्त्रित भएर ठोकिदा सवार पाँचजना घाइते भएको जिल्ला ट्राफिक �. . .


कोशी प्रदेश सरकार र आन्दोलनरत पक्ष भन्छन्,‘वार्ता सकारात्मक रहयो ’

विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनपक्षबीचको वार्ता सकिएको छ । वार्ता सकारात्मक रहको र पुनः भोली (शुक्रबार) ८ बजे वार्ता बताइएको छ । विराटनगरस्थित बिग होटलमा दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको थियो । फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानपक्षधर कोशी नाम खारेजी गरेर पहिचानसहित�. . .


भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

टक्सार (भोजपुर) । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ । भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्. . .


बजेट विशुद्ध अर्थशास्त्र मात्र होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा बिहीबार आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान सम्बन्धी छलफलमा बोल्दै उनले बजेट विशुद्ध अर्थशास्त्र मात्रै नभइ राजनीतिक अ�. . .


छ महिनामा अवैध हातहतियारसहित १३४ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक छन् । प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाब�. . .