काठमाडौं । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इरानविरुद्ध ३–२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो । कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गो. . .
काठमाडौं । अन्तराष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलामा नेपालले क्यानडासँग बिहीबार पहिलो खेल खेल्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल विहान ९: १५ बजेदेखि सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सु?वात गर्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । यो श्रृं�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ । बेलाय. . .
काठमाडौं । अष्ट्रेलियाको संसदमा यसै साता कर्मचारीको हित संरक्षण गर्न नयाँ विधेयक पेश हुँदैछ । यसअन्तर्गत कर्मचारीले ड्युटी सकिएपछि हाकिमको कलमा उपस्थित हुनुपर्ने छैन । यसबाहेक कर्मचारीले ड्युटीपछि कार्यालयको कुनै पनि काम गर्न पर्ने छैन । विधेयकको मस्यौदा अनुसार कुनै पनि अधिकारीले आफ्नो कर्मचार�. . .
काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताउनुभयो। मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्�. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले विराटनगर-१२ मा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन र विराटनगर वडा नम्बर १२ को कार्यालयको सहकार्यमा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको हो। उक्त शिविरमा १५० जनाको स्क्रिनिङ गरी ३१ जनालाई मोतियाबिन्दुक�. . .
विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (बीसीसी) च्याम्पियन बनेको छ । बीसीसीले बुधबार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुफर ओभरमा पराजित गर्दै च्याम्पियन बनेक�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै आइसीसी लिग टूको सुरुवात गर्नुअघि बिहीबार हुने क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको हो । नेपालले बिहीबार, शनिबार र सोमबार �. . .
विराटनगर। कोशी प्रदेश सरकार र पहिचानपक्षधर बीच वार्ता हुने भएको छ । फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामाकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा आउने भएको हो । पुनः नामाकरण संघर्ष समितिको आज बसेको बैठकले वार्तामा आउने निर्णय भएको स. . .
कराँची । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्वसन्ध्यामा गरिएका दुई वटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४२ जना घाइते भएका छन् । बुधबार बिहान पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार खान काकरको कार्यालय बाहिर शक्तिशाली विस्फोट हुँदा १७ जनाको मृत. . .
काठमाडौं । सेयर बजार कारोबारमा बुधबार सुधार छ । परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ भएको छ । ३ सय १३ वटा कम्पनीको सेयर कारोबारमा १ सय ६८ का लगानीकर्ताले कमाएका छन् । दुई लघुवित्त र तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्. . .
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘अब अहिले देखिएको ठूलो संकट भनेको यो प्रणाली नै चाहिदैन, यसल. . .