ओबी

विराटनगरमा बजार अनुगमन : कारबाही अगाडी सचेत

हटियाबाट अवैध ढक–तराजु हटाउँदै, मापदण्डमा आउन मासु पसल पत्राचार विराटनगर । कोशी अस्पताल विराटनगर परिसरका चिया–नास्ता पसलमा म्याद नाघेको खाद्य वस्तु बिक्री भईरहेको उपभोक्ताको सूचना आएपछि महानगरपालिकाको टोलि अनुगमनमा पुग्यो । अनुगमनमा पुग्दा बेकरी आइटम अन्तर्गत ब्रेड, क्रिमरोल तथा दुनटका प्रकारम. . .


नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै

वासिङ्टन । एलन मस्कको मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ आज फेरि परीक्षण उडानको तयारीमा छ । अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ । टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्�. . .


प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् । . . .


विराटनगर महानगर : योजना छनौटमा बाल क्लब, महिला सशक्तीकरण र ज्येष्ठ नागरिक सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिका सम्मिलित बाल क्लबलाई समेत सहभागि गराउने गरेको छ । स्थानीय सरकार नागरिकसँग जोडिएका कारण महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तर्गत बाल क्लबलाई योजना छनौटमा समावेश गर्ने गरेको हो । नगर बाल क्लब सञ्जाल विराट�. . .


सङ्कटमा रैथाने स्रोत, बीउ जोगाउँदै बैङ्क

टिकाराम सुनार / रासस काठमाडौँ । “पहिलेपहिले नेपालका हरेक घर नै बीउ बैङ्कजस्तै थिए । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । केही ढुङ्ग्रोमा, केही फाटेको टोलो (कपडा)मा । सप्रेका चीजबाट बीउ छानेर राख्ने चलन थियो, अनि समय आएपछि आफूले पनि रोप्थे, छिमेकीलाई पनि दिन्थे । बीउसमेत ऐँचोपैँ�. . .


आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ सोमबार एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ निर्धार�. . .


भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ : सांसद पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन् । आज(मंगलबार) प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेक�. . .


प्रतिपक्षद्वारा सदन अवरोध, आधा घण्टाका लागि स्थगन

काठमाडौँ । प्रतिपक्ष दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । सभाको आजको बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् । अवर. . .


गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

काठमाडौँ । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओव. . .


कुन प्रदेशमा कति आगलागीका घटना ?

काठमाडौँ । देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिनुभयो । घाइ�. . .


कामरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै ३१ औं पटक सगरमाथाको शिखरमा

काठमाडौँ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गर्नुभएको छ । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोड्नुभएको हो । अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको �. . .


राष्ट्रपतिलाई बजेट बारे ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को वजेटका बारेमा ब्रिफिङ गरेका छन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्र�. . .