इनरूवा (सुनसरी) । हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका छन् । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका हुन् । हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई यात्री यही जेठ ३ गते शनिबारदेखि पवित्र भूमि मक्कामदिनातर�. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२/८३ क�. . .
वीरगञ्ज (पर्सा)। नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो । उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ �. . .
काठमाडौँ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो का�. . .
धर्मेन्द्र झा/रासस कोरला (मुस्ताङ) । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्याग. . .
काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ यहाँ आयोजित स्वागत समारोहम. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट. . .
विराटनगर । विराटनगर महानगरपालिकाले २०७९ साल भदौ ९ गते स्वेतपत्र जारी गर्दै दुई अर्ब नजिक बेरुजु भएको सार्वजानिक गरेको थियो । स्वेतपत्र जारी गर्दा एक अर्ब ८६ करोड ५२ लाख २४ हजार बेरुजु फस्र्यौट हुन बाँकी रहेको उल्लेख गरिएको थियो । पछिल्लो महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रत. . .
विराटनगर । विराटनगरमा अब अन्तराष्ट्रिय शिक्षाको सुविधा स्थानीय स्तरमै उपलब्ध भएको छ। करिब २० वर्षदेखि शिक्षा तथा भिसा सेवामा अग्रणी अष्ट्रेलिया-आधारित प्रतिष्ठित संस्था 'फोरनेशन्स इन्टरनेशनल' ले विराटनगरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। पूर्वी नेपालका विद्यार्थीहरूलाई विदेश अध्ययनका ला�. . .
विराटनगर । पुहँचवालाको घर भित्रै पीडित हुनु परेको भन्दै एकजना सक्षम महिलाले गुनासो गरेकी छिन् । श्रीमानको निधनपछि पाउनु पर्ने अंश अदालतको फैसलापछि दिन नमानेको भन्दै उनले पत्रकार सम्मेलन गरेर गुनासो गरेकी हुन् । पीडित महिला डा.निता यादवले ससुरा, सासु र देवरले श्रीमानको नाममा रहेको र पाउनु पर्ने अंश न�. . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको पुरानो भवन जीर्ण हुँदा परीक्षा भईरहेको बेला समेत छतको सिलिङबाट सिमेन्टको रोडा झरेर निरीक्षक घाईते भएका छन् । बिबिएम र बिबिएको परीक्षा चलिरहेको बेला बुधबार कोठाको ढलानबाट सिमेन्टको टुक्रा र रोडाले लागेर पूर्व कर्मचारी आनन्द चौधरी घाईते भएका हुन् । मो�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दिपक बोहराको निधनले पार्टी, देश र आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन् । राप्रपाका संस्थापक, पूर्वमन्त्री, वरिष्ठ नेता दिपक बोहराको ४५औं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले बोहराप्रत�. . .