ओबी

प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ । आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको �. . .


भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

काठमाडौं । भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको दाबी गरेको छ । आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ । भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन । भारतको रक्षा मन्त्रालयले वक्तव्य जा�. . .


नेपालबाट एशियन बक्सिङमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । एशियन अन्डर–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट हुन सफल ७ जना खेलाडीले श्रीलंकाको राजधानी कोलम्वोमा यही बैशाख २९ गतेदेखि जेठ १० गते (मे १२–२४,२०२५) सम्म आयोजना हु. . .


रेशम चौधरी पक्राउ बारे गृहमन्त्रीले भने : कानूनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धीत विषयमा उठेका विषयहरुको जवाफ. . .


डेडिकेटेड र ट्रङ्कलाइन विवाद छिनोफानो गर्ने जिम्मेवारी आयोगको हो : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड र ट्रङ्कलाइन’मा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगको भएको बताउनुभएको छ । विद्युत् नियमन आयोगको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री खड्काले ‘टिओडी मिटर’का आधारमा विद्युत् महसु. . .


जनता समाजवादी पार्टी मोरङको जिल्ला अधिवेशन बैशाख २९ र ३० गते हुदै

विराटनगर । जनता समाजवादी पार्टी नेपाल मोरङको प्रथम जिल्ला अधिवेशन बैसाख २९ र ३० गते हुने भएको छ । जनता समाजवादी पार्टी नेपाल मोरङले आज(बिहीबार) विराटनगरमा पत्रकार सम्मेलन गरी मारवाडी सेवा सदनमा २ दिन सम्म चल्ने जानकारी दिएको छ । २ दिन सम्म चल्ने अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको पार्टीका प्रव. . .


घरेलु हिंसा, प्रहरीमा पुगेपछि अधिकांश मेलमिलाप

इन्दु साह विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङमा अधिकांस घरेलु हिंसाको मुद्दा मेलमिलापमा जाने गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार पछिल्ला तीन आर्थिक वर्षमा १ हजार ३ सय भन्दा बढी घरेलु हिंसाका निवेदनमा मेलमिलाप भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ, महिला तथा बालबालिका से�. . .


मोरङ ट्राफिकको भवन निर्माणलाई छैन उपयुक्त जग्गा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ भाडाको घरमा छ । सात महिना अगाडी विराटनगर ट्राफिक चौकस्थित जीर्ण भवन छोडेर विराटनगर–२ स्थित भाडाको घरमा सरेको थियो । जीर्ण भवन छोडेर भाडाको घरमा सरेको ट्राफिक प्रहरी कार्यालयको आफ्नै संरचना कहिले बनाउने भन्ने अलमलमा परेको छ । ट्राफिक चौकस्थित ट्राफिक �. . .


भोली दुर्गेश थापा विराटनगर आउँदै, कार्यक्रमको तयारी पूरा

विराटनगर । भोली शुक्रबार विराटनगरमा अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेश थापा विराटनगर आउदैछन् । यता आयोजकले कार्यक्रम स्थलमा स्टेज निर्माणको कामदेखि अन्य व्यवस्थापनको कामहरु लगभग सबै तयारी पूरा भएको जनाएको छ । लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा दुर्गेश था�. . .


‘नेपालमा कुष्ठरोग उन्मुलन चुनौतीपूर्ण देखिएको छ’

सिर्जना राई/रासस काठमाडौँ । नेपालमा हालसम्म करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालले विसं २०६६ मा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरिसकेको छ । कुष्ठरोग उल्मूलनसम्बन्धी व. . .


न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी

वेलिङ्टन । न्युजिल्यान्डको कम मानव जनसङ्ख्याको तुलनामा भेडाहरूको विशाल सङ्ख्या लामो समयदेखि विदेशमा रहेका न्युजिल्यान्डीहरूलाई लक्षित गरिएका ठट्टाहरूको विषय रहँदै आएको छ । यो सत्य होः यो देश विश्वका केही देशमध्ये एक हो जहाँ अझै पनि मानिस भन्दा बढी भेडाहरू छन् । तर मङ्गलबार सार्वजनिक गरिएको नया. . .


बालबालिका सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नु पर्नेमा सांसदहरुको जोड

काठमाडौँ । सांसदहरुले बालबालिकाको समग्र संरक्षण र हितका लागि संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको छ । सामाजिक सुरक्षा कोष, नागरिक समाज सञ्जाललगायतका संस्थाहरुले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कार्यक्रमको महत्व र बाल पोषणभत्ता विस्तारको आवश्यकतासम्बन्�. . .