ओबी

निजामती सेवामा दलित समुदायलाई साढे १५ प्रतिशत कोटा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकको निजामती सेवालाई समावेशी बनाउन दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताएका छन् । ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’ माथि राष्ट्रिय सभामा उठेका स. . .


लायन्स कप भलिबलः आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

पोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को. . .


जीवन विकास लघुवित्तले माग्यो ७५ कर्मचारी

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७५ जना कर्मचारी माग गरेको छ । कोशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले सहायक प्रशिक्षार्थी २५ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जना माग गरेको हो । बैशाख १७ गते खुला प्रतिस्पर्धाक�. . .


विराटनगर जुनियर जेसीजद्वारा आयोजित “TOOTH TALKS: DECODE YOUR SMILE” कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसीजको आयोजनामा "TOOTH TALKS: DECODE YOUR SMILE" शीर्षकको प्रभावशाली सत्र आज भानु +२ कलेज, विराटनगरमा सम्पन्न भएको छ। विराटनगर जुनियर जेसीज २०२५ की अध्यक्ष आयुषा खतिवडाको गतिशील नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक डा. अंकिता राठी अग्रवाल (BDS, MDS - प्रोस्थोडोन्टिक्स र म्याक्सिल�. . .


सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद उदयबहादुर बोहराले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्ष्टिच्युट अफ इण्डस्ट्रीयल टेक्नोलोजी (केआइआइटी) मा छात्राबासको आफ्नै कोठामा मृत फेला परेकी छात्रा प्रिन्सा साहका �. . .


नेकपा एसले बुझायो कोशीका मुख्यमन्त्रीलाई ज्ञापन

इटहरी । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाका विविध विषयहरू उठाउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मु�. . .


मन्त्रालयले किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउँदैछ : अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले केही समयभित्र किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउने काम गरिरहेको बताएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले मन्त्रालयले दिएको कृषि अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने वि�. . .


प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुुई देशबीचको �. . .


सूचना प्रविधिमार्फत नेपालमै संभावना, विदेश जानु नपर्ने

विराटनगर । सूचना प्रविधिको क्षेत्रमा नेपालमा अपार सम्भावना रहेको भन्दै विशेषज्ञहरू र उद्यमीहरूले नेपाली युवाहरूले अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् । शनिबार मोरङको बुढीगंगा गाउँपालिका-२स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा सम्पन्न पहिलो सूचना प्रविधि सम्मेलन (आईटी समीट) मा व�. . .


प्रहरी स्टाफ कोर्सका विषयमा विधेयकले सम्बोधन गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा असल नेतृत्व विकासको लागि नेपाल प्रहरी स्टाफ कोर्सले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । आज(आइतबार) नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन समारोहमा बोल्दै उनले यसले नेपाल प्रहरीमा ठूलो सकरात्मक परिवर्तन ल्याउने बताएका हुन् । उनले भने, ‘प्रहरी संगठन�. . .


जीवन विकास खेलकुद : काेशी र मधेश प्रदेश टिमले जित्याे उपाधि

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो पटक आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा कोशी प्रदेश र मधेश प्रदेश टिम विजयी भएको छ । शुक्रबार र शनिबार जीवन विकास पब्लिक स्कुल परिसरमा आयाेजित मैत्रीपूर्ण खेलकुदमा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा रहेका शाखा कार्यालयका प्रम. . .


‘केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ’

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक. . .