ओबी

विराटनगर शनि मन्दिरको गजुर छलेर विज्ञापनको होर्डिङ बोर्ड

इन्दु साह विराटनगर । विराटनगरस्थित शनि मन्दिरको गजुर छलेर विज्ञापनको बोर्ड राखिएपछि त्यसको आलोचना भएको छ । आस्था राख्नेहरुले मन्दिरको गजुर हेरेर शिर निहु¥याउँदै बाटो हिड्ने गर्दछन् । तर, मन्दिरको आस्थामा आत्मा दर्शन गर्नेहरुले गजुर देख्न नसक्ने गरी होर्डिङ बोर्ड राखिएको हो। यसले मन्दिरको आस्था र. . .


महोत्तरीको पडौल बजार बन्द, व्यापारी आन्दोलित

जनकपुर । महोत्तरीको पडौल बजार तनावग्रस्त बनेको छ । शनिबार राति भएको चोरी घटनाविरुद्ध स्थानीय व्यापारीहरु आन्दोलित हुँदै बजार बन्द गराएका छन् । बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको गरगहना चोरी भएको घटनामा स्थानीय प्रशासन र जनप्रतिनिधीको लापरबाही रहेको भन्�. . .


पूर्व विशिष्ट व्यक्तिहरुको सेवा सुविधाको अन्तिम निर्णयकर्ता सदन नै हो : मन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट व्यक्तिहरुको सेवा सुविधाको अन्तिम निर्णयकर्ता सदन भएको प्रष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्व विशिष्ट व्यक्तिहरुको सेवा सुविधालाई व्यवस्थित बनाउन आवश्यक विधेयकको तर्जुमा गरिरहेको भन्दै कसलाई कति सुविधा दिने भन्ने विष. . .


एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्षले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न ‘गर या मर’ को मानसिकता अपनाउनु पर्ने बताउनुभएको छ । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङले अमेरिकी प्रबिधि कम्पनी एनभिडियाको आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको छ किनकि प्रतिद्व�. . .


विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका-२ का २० वर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग. . .


अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई मङ्गलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई आइतबार बिहान अन्तरिक्षमा पुगेका अन्य अमेरिकी अन्तरिक्ष यात्री र एक रूसी अन्तरिक्ष यात�. . .


चलचित्र ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उहाँकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताउनुभएको छ । कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रह. . .


कोशी राजमार्गको विराटनगर खण्डका डिभाइडरमा पलायो पालुवा, फुल्दैछन् फूल

इन्दु साह विराटनगर । वसन्त ऋतु सुरु भएसँगै कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका खण्डका मेडियन स्ट्रिप्स (डिभाइडर) मा पालुवा देखिन थालेको छ । महानगरपालिकाले रोपेको फूलका बिरुवाले पालुवासँगै फूल्न थालेका हुन् । डिभाइडरका विरुवाहरुमा फूल र पालुवा देखिन थालेको छ । विभिन्न प्रकारका फूलहरुले स�. . .


यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्ति प्रति आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो अभिव्यक्तिले समाजलाई . . .


सम्भावित घटना हुन सक्ने भन्दै मोरङ प्रहरीद्धारा निर्वाचन हुने क्याम्पसमा विशेष सुरक्षा

प्रेम देवान विराटनगर । भोली चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) को निर्वाचन देशैभर हुदैछ । ठुला राजनीतिक दलका भातृ संघठनहरुले छुटाछुटै उम्मेदवारी दिएका छन् । फरक राजनीतिक विचारधारा बोकेर चुनावी मैदानमा उत्रिएका भातृ संघठनहरुले आ-आफ्नो उम्मेदवारीले जितुन भनेर लागि परेका छन् । यसका ला�. . .


सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्कीले केही दिन यता देशभरी भइरहेका डरलाग्दा घटनाहरुले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्न थालेको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्ति नगर, कालिगण्डकी नदी, �. . .


मनाङबाट ४६ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

मनाङ । चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ४६ जना सहभागी हुनेभएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप�. . .