ओबी

मोरङको पाँच पालिकामा मौरी जोन कार्यक्रम, गुलियो मह उत्पादन गर्न ८० लाख बजेट

विराटनगर । मोरङका पाँचवटा स्थानीय तहका ४६ वटा वडामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ । जिल्लाका १७ पालिकामध्ये चालु आर्थिकवर्षमा पाँचवटा पालिकामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङको रङगेली नगरपालिका, उर्लाबारी नगरपालिका, लेटाङ नगरपाल�. . .


विचार : कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

-अमृता अनमोल काठमाडौँ । रुपन्देहीको सबैभन्दा विकट क्षेत्र हो मर्चवार । मर्चवारको पनि सबैभन्दा दक्षिण सीमाक्षेत्रको गाउँ हो, सम्मरीमाई गाउँपालिका । यही सम्मरीमाई गाउँपालिका–६ मा छ, असुरैना स्वास्थ्यचौकी । असुरैना हेल्थपोष्टमा पुग्नुभयो भने तपाईले स्वास्थ्यचौकीसँगै देख्नुहुनेछ व्यवस्थित सुत्के�. . .


मिल्स गोल्डकप : प्रहरीलाई स्तब्ध बनाउँदै पेमा स्पोर्टिङ्ग क्लब सेमिफाइलनमा

विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आज (सोमबार) भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पे. . .


भोजपुरमा आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट

टक्सार (भोजपुर) । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ । पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो । आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा �. . .


प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गर्नुभएको छ । आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको . . .


स्ववियु निर्वाचन : आरोप प्रत्यारोपमा विद्यार्थी संगठन, तालाबन्दीमा प्रतिस्पर्धा

मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । भोली अर्थात चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संगठनहरुबिच आपसी विवाद हुँदा चुनावी कार्यक्रमहरु प्रभावित भएका छन् । राजनीतिको नर्सरी मानिने स्ववियु निर्वाचनका सम्बन्धमा संगठनहरुबिच मत भिन्नता जारी छ । यद्यपी, बहुस�. . .


एमाले सचिवालय बैठक : लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विभिन्न प्रस्ताव पारित गर्दै नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय �. . .


‘ग्लोबल मनी विक’ तेह्रौँ संस्करण सुरु

काठमाडौँ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करण आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभागलगायत संस्थाको सहकार्यमा कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र बैङ्कका गभर्नर मह�. . .


कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बनाउन आवश्यक छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बन्नु पर्ने बताएका छन्। सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र संघीयता कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थ�. . .


विराटनगर–१ शंकर चौकमा आगलागीबाट चारघर जले

विराटनगर । विराटनगर–१ शंकरचौकमा आगलागी हुँदा चारवटा घर जलेका छन् । टिनको छानो र बाँसको बेरा भएको घरमा गुँइठाबाट आगो सल्किएको आशंका गरिएको छ । परालको गुँइठा बालेका कारण त्यहिँबाट आगो सल्किएको हुनसक्ने आशंका गरिएको हो । स्थानीय अनवर अन्सारीसहित तीन दाजुभाई र अर्का एकजनाको घर जलेको जानकारी दिएको छ । �. . .


कार्यस्थलमा महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने मागसहित ध्यानाकर्षण

विराटनगर । असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै “महिला श्रमिक सवालमा अधिकार र पहिचानका लागि अभियान“ नामक नागरिक संजालले सरकारका तीन तहलाई ध्यानाकर्षण गराएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यलय, मोरङ र विराटनगर महानगर�. . .


धनुषामा चोकको नामलाई लिएर दुई पक्षबीच झडप, प्रहरीको गोली लागेर एक जना घाइते

जनकपुर । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज(सोमबार) पनि झडप भएको छ । दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जना युवक घाइते भएका छन् । घाइते हुनेमा सहिदनगर वडा नं.१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ । घाइते याद�. . .