काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिले बिहीबार निर्माणाधीन नयाँ संसद भवनको अवलोकन गरेको छ । अवलोकनपछि समितिले निर्माण कार्य निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत देखिएको निष्कर्ष निकालेको छ । समितिका सभापति ठाकुर गै�. . .
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले एक वर्षको कार्यकालभित�. . .
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ।भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । सो क्रममा भदौ १�. . .
काठमाडौं । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। दर्ज्यानी चिह्नग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्राल�. . .
विराटनगर । झुम्का कारागार, सुनसरीमा भाइरल ज्वरोको प्रकोपले पछिल्लो चार दिनमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएसँगै बुधबार, आइतबार र सोमबार एक–एक जनाको मृत्यु भएको हो । निमित्त जेलर राम निरौलाका मृत्यु हुनेमा स्वासप्रश्वाससँग समस्या र उच्च ज्वरो देखिएको थियो । बुधबार बे�. . .
काठमाडौं । भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक समारोहकाबीच चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियरमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो । सिनेमाको प्रिम�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए । उनले ले. . .
विराटनगर । प्रिमियर वायर्सले भारतीय मानक ब्यूरो(बीआईएस)बाट गुणस्तर चिन्ह प्राप्त गरेको छ। सारडा समूहद्वारा सञ्चालित मोरङको बुढीगंगा गाउँपालिकामा रहेको उद्योगमा उत्पादन हुने प्रिमियर वायर्सले ब्यूरोबाट गुणस्तर चिन्ह प्राप्त गरेको हो। ब्यूरोले अगस्त २९ तारिखमा प्रिमियर वायर्सलाई पत्र लेख्दै कम�. . .
प्रेम देवान विराटनगर । गत भदौ १ गते ५८ औं राधाकृष्ण रथयात्रा सकिएसँगै रथलाई कसरी संरक्षण गरेर राखिएको होला ? भन्ने विषयमा धेरैको मनमा जिज्ञासा र प्रश्न उठेको हुनसक्छ । हुन पनि कसरी नहोस् विराटनगरको पहिचान, धार्मिक तथा सामाजिक सद्भावसँग जोडिएको महत्वको प्रतिक राधाकृष्ण सवार गराईने रथको संरक्षण सबैला�. . .
इन्दु कुमारी साह विराटनगर । सरसर गाडीमा गुडिरहेको अवस्थामा अगाडी खाडल आउँछ, झ्याप्प ब्रेक थिचेर गति घटाइन्छ । फेरी केहि स्पिडमा बढ्यो, खाडल आउँछ झ्याप्प ब्रेक थिच्यो गति घट्छ । अनि बारम्बार रफ्तारमा सवारी गुडाउन बाधक बन्ने चाँहि विराटनगर महानगरपालिकाको कालोपत्रे सडकका खाल्डा हुन् । महानगरका सडकमा . . .
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ ।यसअघि मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो । यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख ५१ हज�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (ए�. . .