ओबी

चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ । स्थानिय समय अनुसार बुधबार बिहान ९ः०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियानआनमेन स्क्वायरमा जननायकहरूको स्मार. . .


एक्सपर्ट छैटौं विराटनगर बास्केटबल कपमा छात्राहरूको फाइनल टुंगियो, अर्निको र बीकेभीएम भिड्ने

विराटनगर।भदौ १८ – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस विराटनगरले प्रस्तुत गरेको छैटौं विराटनगर बास्केटबल कप–२०८२ अन्तर्गत छात्राहरूको फाइनल टुंगिएको छ। सेमीफाइनलमा अर्निको सेकन्डरी स्कुलले जोरदार प्रदर्शन गर्दै सेंट जोसेफ्सलाई ६७-१४ ले पराजित गर्‍यो। खेलमा अर्निकोकी नोभा ओझा उत्कृष्ट खेलाड�. . .


विराटनगर र काकडभिट्टा भन्सारबाट प्लाइउड निकासीमा भारतको अवरोधपछि सरकारसँग गुहार माग्दै उद्योगी

विराटनगर । भारतले नेपालबाट निकासी हुने प्लाइउडमा अवरोध सिर्जना गरेपछि उद्योगीहरुले सरकारसँग गुहार माग्न थालेका छन् । उद्योगीहरुले प्रधानमन्त्री, पराराष्ट्रमन्त्री तथा प्रदेशका मुख्यमन्त्री समेतलाई निकासी सहजीकरण पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उद्योगीले यस विषयमा प्रधानमन्. . .


विराटनगरमा सहयोगापेक्षी नागरिकको उद्धारमा नगर प्रहरी सक्रिय

इन्दु कुमारी साह विराटनगर । विराटनगर महानगरपालिकाले सडकमा बिचल्ली अवस्थामा रहेका एक वृद्धको उद्दार गरेको छ । नगरप्रहरीकका अनुसार बृद्ध व्यक्ति विगत केही दिनदेखि तिनपैनी चौकको सडकपेटिमा बोरा ओछ्याएर रात बिताइरहेका थिए । ती वृद्धलाई आईतबार बिहान महानगरपालिकाको नगर प्रहरी टोलीले मानव सेवा आश्रममा �. . .


विराटनगरको एमएम ग्रुपले एक अर्ब लगानी थप्दै, क्यानडाको हस्की इन्जेक्सन मोल्डिङसँग मेसिन खरिद गर्ने

विराटनगर । प्लास्टिक प्याकेजिङका उत्पादनमा पायनियरका रूपमा चार दशकदेखि उत्पादनमा क्रियाशील एमएम पोलिमरले लगानी विस्तार गर्दै विश्वप्रसिद्ध मेसिन थप्ने भएको छ । प्याकुरेल दाजु–भाइद्वारा सञ्चालनमा रहेको एमएम ग्रुप अफ कम्पनीजले उद्योगमा १ अर्ब लगानी थप्तै क्यानाडाको हस्की इन्जेक्सन मोल्डिङ सिस्�. . .


नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ । सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४�. . .


महिलाहरुले देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन् : शाक्य

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिङगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् । मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर�. . .


संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् ः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१।८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर�. . .


अफगानिस्तानमा भूकम्प ः मृत्यु हुनेको संख्या बढ्दो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि भएको छ। स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टर स्थानान्तरण कार्यहरूको समन्वय गरिरहेको छ।अफगान अन्तरिम सरकारले कुनार प�. . .


‘एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात हो’

एजेन्सी । चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सिजिटिएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवम टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् । शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको बढ्दो प्रभा�. . .


रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना :‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

काठमाडौँ । नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो । शिक्षा विधेयक सच्याउन माग राख्दै �. . .


नाडा अटोमोबाइल्सको विशेष साधारणसभा अन्योलमा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले भदौ २४ गते विशेष साधारणसभा बोलाउने तयारी गरेपनि आन्तरिक विवादका कारण यसमा अन्योल सिर्जना भएको छ । नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गरेको थियो ।तर, गोल्छा र चौधरी समूहबीचको लामो �. . .