काठमाडौं । आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन ग्रिसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आएकी छन् । दर्जनभन्दा बढी देशमा व्यावसायिक भलिबल खेलिसकेकी चान्टाभा कर्णाली यशभिस क्लबबाट खेल्नेछिन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् �. . .
विराटनगर । नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च कोशी च्याप्टरले आयोजना गरेको ‘पिच फेस्ट’ को अडिसन विराटनगरमा सम्पन्न भएको छ । उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विराटनगर, धरान, इटहरी, बिर्तामोड, इलाम र उर्लाबारीसहित कोशी प्रदेशका विभिन्न स्थानबाट उल्लेखनीय संख्या�. . .
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, �. . .
इन्दु कुमारी साह विराटनगर । ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने सचेतनाका सामग्रीमा पछिल्लो समय व्यापारिक विज्ञापन समेत देखिन थालेको छ । विराटनगरका केही व्यापारीहरूले ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको सचेतनाका सामाग्रीमा आफ्नो विज्ञापन समेत घुसाउने गरेका हुन् । उक्तसाम�. . .
विराटनगर । सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न अनिवार्य गरेको छ । सवारीसाधनको विवरण डिजिटाइज गर्ने उद्देश्यले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने अनिवार्य गरिएको हो । तर, त्यसका लागि नागरिकमैत्री सेवामा भने सरकारले खास ध्यान दिएको देखिदैन । कोशी प्रदेशमा सुनसरीको इटहरी र �. . .
विराटनगर । ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) कोशीको अध्यक्षमा विराटनगरका इन्जिनियर भरत न्यौपाने निर्वाचित भएका छन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सीडेनको शनिबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार न्यौपाने प्रतिस्पर्धी इन्जिनियर महेश धिताललाई ६१ मताअन्तरले पराजित गरेका हुन् । . . .
काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवा जीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरे । कार्यक्रममा मन्त्�. . .
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न भएको छ । आइतबार हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्दै बैठक सम्पन्न भएको हो । त्यस्तै बैठकम. . .
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का पदाधिकारीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी लिखित धारणा बुझाएका छन् । शीतल निवासमा भएको भेटमा नेशनल प्याब्सन पदाधिकारीहरूले �. . .
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् ।आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको संसदीय अंक गणित भित्र वर्तमान सरकारभन्दा बलियो र स्थिर सरकार अर्को हुनै नसक्ने द�. . .
रामेछाप । मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सशस्त्र द्वन्द्वको बेलामा बलपूर्वक बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छ । आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै सञ्जालले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहर�. . .
काठमाडौं । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्य�. . .