विराटनगर । नेपाल बिजनेस कलेजका बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरूले विराट टिचिङ हस्पिटलको सहकार्यमा बिराटेश्वर बृद्धाश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। यी विद्यार्थीहरूले सातौं सेमेस्टरमा इभेन्ट म्यानेजमेन्ट विषय अन्तर्गत २० अंकको आन्तरिक मूल्यांकनका लागि प्रख्यात गायक-गायिका उदय �. . .
सविता नयाँजू / नेपाल न्यूज बैंक ट्राफिक प्रहरी कसैको दुश्मन होइन सहयात्री हो भन्ने बुझ्नुपर्छ । यात्रुको सुरक्षा मात्र हाम्रो स्वार्थ हो । छिटो पुग्नुहोस भन्ने मात्र होइन सुरक्षित पुग्नुहोस भन्ने हाम्रो अभियान हो । विनोद घिमिरे प्रहरी वरिष्ठ उपरीक्षक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पछि�. . .
महोत्तरी । महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् । महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए । कारागारमै रहेको चिकित्सकले उनले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जले�. . .
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए । उनले भ�. . .
धनपालथान । श्री हरि सत्संग समिति नेपाल, मोरङ र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहकार्यमा विराट नर्सिङ होमले धनपालथान-०१, दुर्गा चोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २०० भन्दा बढी बिरामीहरूले निःशुल्क परामर्श र जाँच सेवा लिएका छन्। १०० भन्दा बढी महिलाहरू को स्त्रीरोग विशेषज्ञ द्. . .
इटहरी । केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संस्थाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाब कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ । बन्दले खारगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । संघर्ष सम�. . .
बेइजिङ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने वाचा गरेको बताएको छ । शनिबार प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै ट्रम्पले . . .
भोजपुर । गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो । कुटानी, पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन स�. . .
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।. . .
इन्दु साह विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधि धमाधम थपिदो छ । प्रविधिसँगै सेवाको स्तरोन्नति हुने क्रम समेत तीव्र बनेको हो । विराटनगर स्वास्थ्य क्षेत्रको हबको विकास भईरहेको बेला अस्पतालहरुले एशियामा गणना हुने अत्याधुनिक प्रविधि र उपकरणहरु भित्रनु सुख�. . .
इशु पन्त विराटनगर । आकासे प्याकुरेल ६८ वर्षका भए । हुम्लाका आकासे कुम्लो बोकेर जाडो छल्न तराईका शहरमा व्यापार गर्न झर्छन् । आकासेसँगै पाँच जनाको समूह छ । उनीहरुसँग कमल, राडी, गलैंचा, ब्लान्केटको पोको छ । जाडोमा जाडोकै कपडा बिक्री गर्ने उनीहरु गर्मीमा तन्ना र पातलो कपडा बेच्न तराईमधेश झर्छन् । कर्णाली . . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताकाे उदघाटन खेलमा एन.आर सि. भेट्रान सिक्किम (भारत) लाई एक गाेलका विरूद्व ६ गोलकाे अन्तरले पछि पार्दै दुधे भेट्रान झापाले विजयी सुरूवात गरेको छ । नगरकाे सुकुना खेल �. . .