ओबी

प्रधानमन्त्री ओलीका हप्ता दिन: रुघाखोकीले सताउँदा भर्चुअलको साहारा

आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा आफू अस्वस्थ्य भएका कारण कार्यक्रममा जान तछाडमछाड गरेनन् । दैनिकजसो कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त हुने ओली यो हप्ता भने आफ्नै स्वास्थ्यलाई निको गराउनमा व्यस्त रहे । रुघाखोकीले ग्रसित भएको बताएका उनी. . .


गायिका एलिना चौहानको आग्रह : निजी जीवन बारे धेरै चर्चा नगरिदिनुहोस्

विराटनगर । गायिका एलिना चौहानले आफ्नो निजी जीवन बारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन् । आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्ने . . .


महिला त्रिकोणात्मक टि– ट्वान्टी आई सिरिजमा थाइल्याण्डको लगातार दोस्रो जित

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा थाइल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । थाइल्याण्डले शनिबार नेपाललाई ४ विकेटले हराएको हो । १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन . . .


सहकारी सम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्राबधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव बुझाएको छ । . . .


विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

मलङ्गवा (सर्लाही) । गैरसरकारी संस्था महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले विवाहको हद उमेर घटाएर १८ वर्ष कायम गर्ने अध्ययादेश संसद्मा पेस गरेको छ । सर्लाहीका १५ वटा सङ्घ संस्थाका प्रतिनिधिले सरकारसँग. . .


पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँले बढाइएको छ । नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँले बढाएको हो । डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ भने हवाई इन्धनमा आन्तरीकतर्फ प्र�. . .


बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी प्रणाली लागू गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत त. . .


गायिका एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता

काठमाडौं । गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् । चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर�. . .


अभौतिक मुद्राको सङ्गठित कारोबारी पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को सङ्गठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको वर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डङ्गौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ का २१ वर्षीय. . .


मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ

काठमाडौँ । केही दिनयता ताप्लेजुङ मुक्कुम्लुङ संरक्षणको विषयमा आन्दोलन चलिरहेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यी विषयमा बहस भइरहँदा बौद्धिक जगत तथा कलाक्षेत्रका व्यक्तिहरूले हाम्रा विकासका अवधारणा नै गलत भएको बताएका छन् । आज मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मुक्कुम्लुङः चोःत्–लुङ अफ य�. . .


विराटनगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला,छ जना नियन्त्रणमा

विराटनगर । विराटनगरको कोचाखालमा गाडेको अवस्थामा भेटिएको शव उत्खन्‌न गरी निकालिएको छ । १४ वर्षीय बालिकाको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आशंकामा छ जनालाई अनुसन्धाका लागि नियन्त्रणमा लिएको मोरङका डीएसपी वेदप्रकाश ज�. . .


सिङ्गो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता ग. . .