ओबी

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो । बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए�. . .


रवि लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि हुँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा बिहीबार जारी बहस नसकिएपछि आज पुनः हुने गरी बहस हेर्दा हेर्दैमा राखिएको थियो �. . .


झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुुसार जिल्लाका निम्तिरु १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म रु दुई अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ ख�. . .


जमिन प्लटिङ भए–अन्न बिनाका कोठी र भकारी लोप

विराटनगर । तराईमधेशमा धान लगायतका अन्नबाली भण्डारणका लागि बनाउने गरिएको पारम्परिक कोठी र भकारी लोप हुँदै गएको छ । अचेल भित्री ग्रामीण बस्तीहरुमा फाट्टफुट्ट मात्र कोठी र भकारी देखिन्छ । प्लास्टिक र फलामका सामाग्रिहरुको प्रयोग बढेपछि कोठी र भखारी बनाउने चलन लोप हुँदै गएको हो । केहि दशक अघिसम्म तराईम. . .


चिया बेचेरै मासिक ५० हजार आम्दानी

बेलबारी (मोरङ) । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराउनुभएको छ । चिया बेचेर चार जनाको परिवारको जीविका चलाउ. . .


तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

फुङ्लिङ (ताप्लेजुङ) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् । टिपताला क्षेत्रको स. . .


सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

भरत केसी/रासस लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्�. . .


काभ्रेको महाभारत वनमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला�. . .


अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, �. . .


नेकपा एस छोडेर कांग्रेसमै फर्किए हंसराज वाग्ले

विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका ओखलढुंगा जिल्ला अध्यक्ष हंसराज वाग्लेले पार्टी परित्याग गरेका छन् । आज(बिहीबार) उनी एकीकृत समाजवादी त्याग्दै नेपाली कांग्रेसमै फर्किएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बुढानीलकण्ठमा माला लगाएर पार्टीमा स्वागत गरेका छन् । वाग्ले समाजवा�. . .


कोशी पर्यटन वर्षको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको आग्रह

इनरुवा (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को तयारीमा जुट्न आग्रह गर्नुभएको छ । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा आज पर्यटन वर्ष २०८२ को तयारी स्वरुप बसेको बैठकमा मुख्यमन्त्री कार्कीले पर्यटकको गन्तव्यबारे चर्चा गर्नुभ�. . .


विराटनगरमा न्युरो र अमरिता अस्पतालको संयुक्त स्वास्थ्य क्याम्प सुरु

विराटनगर । विराटनगरको न्युरो अस्पताल र भारतको अमरिता अस्पताल, फरिदावादको संयुक्त आयोजनामा स्वास्थ्य क्याम्प सुरु भएको छ। आज (बिहीबार) दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालित क्याम्पमा १०० जना भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्। न्यूरो अस्पतालका डा. वीरेन्द्र कुमार विष्ट, डा. सुनन्द पौडेल, �. . .