इन्दु साह विराटनगर । आज ३७ औं विश्व एड्स दिवस 'एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ' भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रमसहित मनाइएको छ। विराटनगर महानगरपालिकाको अगुवाईमा विभिन्न सामाजिक संघसंस्था, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागितामा जनचेतनामूलक र्याली आयोजना गरिएको . . .
काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । . . .
काठमाडौँ । नेत्रहीन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान�. . .
काठमाडौँ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । उक्त तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वाग�. . .
काठमाडौं । नेपाल फार्मेसी परिषद्ले पुष ४ गतेबाट लागू हुनेगरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई भनेका थिए । लगत्तै पर. . .
विराटनगर । विराटनगर ११ नम्बर वडा कार्यालय अगाडीको सडक पिच गराउनुपर्ने माग राख्दै स्थानीयले आन्दोलन सुरू गरेका छन् । उनीहरुले आइतबार बिहानदेखि सडक बन्द गरेर आन्दोलन सुरू गरेका हुन् । विराटनगर ११ नम्बर वडा कार्यालय उत्तरदेखि करिब पाँच सय मिटर दक्षिणसम्म ठेक्का लागेर म्याद सकिएको पाँच महिना भन्दा बढ�. . .
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुईपटक खरिदबिक्री हुँदा रू आठ अर्ब ८३ करोड २२ लाख . . .
बुनु थारु/रासस काठमाडौँ । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर । लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो । सङ्क्रमण पुष्टि भएको पाँच वर्षसम्�. . .
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले विद्यार्थीहरुलाई जीव विज्ञान सम्बन्धी स्थलगत अध्ययन तथा अवलोकन भ्रमण गर्न लगेको छ ।मोरङको लेटाङस्थित चिसाङ खोलामा कक्षा ११ मा जीव विज्ञान विषय लिएर अध्ययनरत छ सय जना विद्यार्थीहरुका लागि एक दिवसीय स्थलगत अध्ययन/अवलोकन भ्रमण गराएको हो ।विद्यार्थीहरुले लेटाङ . . .
काठमाडौँ । पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाइस–२०२५)’ गरिने भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो (मेला) आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरल�. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गार्हो भएको बताएका छन् । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती नभएको भन्दै अघिल्लो वर्ष धेर�. . .
काठमाडौँ । सरकारले सहकारी पीडितका माग पूरा गर्न मौजुदा कानुनलाई चाँडै संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका ऐन, नियम, कार्यविधि बनाएर कानुन परिमार्जनको प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सहसचिव एवं प्र�. . .