ओबी

छापिएन पुस्तक ‘हाम्रो विराटनगर’ : विज्ञले पाठ्यक्रम बनाए–विद्यालयले पढाए, छैन विद्यार्थीसँग किताब

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत “हाम्रो विराटनगर“ विषयको किताब अनिवार्य रूपमा पठनपाठन गराउने निणर्य गरेको छ। तर, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू पुस्तक बिनै पढ्न बाध्य छन् । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुंगेलका अनुसार विज्ञको समूहले पुस्�. . .


हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाह�. . .


निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबाबबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका छन् । आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रीसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले सरकार अर्थतन्त्रबाटबाट दबाव र शिथिलताको अवस्थामा रहे�. . .


मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्ने कुरामा जोड दिएका छन् । भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बत�. . .


पलेशालाई कांग्रेसद्वारा पाँच लाख रुपैयाँसहित सम्मान

काठमाडौं । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ । आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसका सभापती शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरका हुन्। यस्तै, प्रशिक्षक कविराज नेगी ल�. . .


रोयल अटो इन्टरप्राइजेज र सालिको इन्स्योरेन्समा आवद्ध भएका एक्सीडेन्टल गाडीलाई नगदरहित सुविधा

विराटनगर । एक्सीडेन्टल गाडीलाई नगदरहित सुविधा दिने उदेश्यका साथ रोयल अटो इन्टरप्राइजेज र सालिको इन्स्योरेन्स बीच नगद सम्झौता भएको छ। रोयल अटो इन्टरप्राइजेज,इस्टर्न मोर्टस र इस्टर्न अटो प्वाइन्टको नगद रहित बीमाको दाबीका लागि सालिको इन्स्योरेन्ससग सम्झौता भएको हो। रोयल अटो इन्टरप्राइजेजको तर्�. . .


विराटनगर क्षेत्रको हाईवेमा दुर्घटना पासो

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका भित्रको रानी–बरगाछीको पाँच किलोमिटर दुरीमा ४६ वटा मेडियन स्ट्रिप्स छन् । राजमार्गमा जताततै क्रस सेक्सन र इन्टर क्रस सेक्सन राखिएका कारण दुर्घटनाको त्यसैपनि जोखिम छ । त्यहि जोखिमलाई घटाउन स्थानीय प्रशासनले राजमार्गका क्रस सेक्सनलाई कंक्रिट. . .


हिमालमा सन्निकट सङ्कट : नेपालमा दुई हजार ८६ हिमताल

गण्डकी । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो । हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने । दिउँसोपख हिमपहिरो गएका कारण खोला छेउछाउका बासिन्दा सुरक्षित ठाउँमा सरे । हिउ. . .


नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ �. . .


झापामा तीनवटा भारतीय कारसहित चालकहरु प्रहरी नियन्त्रणमा

झापा । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीनवटा कारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन �. . .


बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यवस्था गरौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाह. . .


माल्दिभ्स जान लागेको प्रहरीको महिला भलिबल टोलीको बिदाई

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित विदाइ गरेका छन् । प्रहरी प्रधान कार्यालय. . .