रौतहट । रौतहट प्रहरीले गौरबाट लागुऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहीबार जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित युवकलाई पक्राउ गरेको हो । स्याङ्गजा जिल्ला हरिबास गाउँपाल�. . .
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव (‘नेपाल म्याङ्गो फेस्ट २०२५) सुरु भएको छ । वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरे । महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । नेपाली आँपको विविधता, स्वा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य संजीवकुमार साहको निधन भएको छ । अकास्मात उनलाई असहज भएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुडालले हृदयघातका कारण मृत्यु भएको जानक�. . .
विराटनगर । भारतले नेपालबाट निर्यात हुने स्यानिटरी प्याड र डाइपरमा बीआईएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) अनिवार्य गरेको छ । त्यति मात्रै नभई अनिवार्य ट्रेडमार्क र पूर्ण प्याकेजिङ भएको मात्रै आयातका लागि अनुमति दिने गरेको छ । तर, भारतबाट नेपालमा आयात हुने प्याड र डाइपरमा नेपालले अहिलेसम्म एनएस लगाएको. . .
काठमाडौं । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा)जग्गा र त्यसमा �. . .
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ । आज(शुक्रबार) बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मग�. . .
विराटनगर । गत जेठ २८ गते विराटनगर महानगरपालिका २ हिमालय बैंक अगाडी पार्किङबाट हराएको मोटरसाइकल बिहीबार कटहरीबाट बरामद भएको छ । को ३९ प ४१५० नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल खोजतलास गर्ने क्रममा बिहीबार साँझ ५ बजे बेलबारी नगरपालिका ६ का किसन चौधरीको साथबाट पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसा�. . .
विराटनगर । विराटनगरमा केहि समय अगाडीदेखि सिटी सफारीमा चढेका व्यक्तिहरुको सामान हराउने क्रम बढ्दै थियो । बैंकबाट निस्केका सेवाग्राही वा पसलमा सामान खरिद गरेर निस्केका व्यक्तिहरु सिटीमा चढेर यात्रा गर्ने क्रममा प्रायःचोरी हुने घटना प्रहरीसम्म पुगेका थिए । तर, संलग्नहरु पक्राउ पर्न सकिरहेका थिएनन्. . .
काठमाडौं । नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) सहयोग कटौतीपछि एचआईभी÷एड्स रोकथाममा चुनौती देखिन थालेको छ । आज(शुक्रबार) ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग कटौतीले संक्रमितहरु प्रत्यक्ष प्रभावित भएको बताए । यौनिक तथा लैङ्�. . .
काठमाडौं । हरेक वर्षझैं असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’को रूपमा मनाउँदै आएको सरकारले यस वर्षदेखि वृक्षरोपण अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यसहित ‘सागरमाथा वृक्षरोपण महाअभियान’संचालन गर्ने निर्णय गरेको छ । सरकारको मन्त्रिस्तरीय निर्णय अनुसार, अबदेखि प्र�. . .
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् । सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्ज�. . .