ओबी

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । नव–निर्मित शल्यकक्ष तथा शल्यक्रिया वार्ड स्थापना पश्चात, यो सेवा प्रारम्भ गरिएको हो। सेवा प्रारम्भसँगै, अस्पतालमा पहिलोपटक मंगलबार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल श. . .


कृषि क्षेत्रको विकासका कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्छ :राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि बजारीकरण र कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था गरिनुपर्ने ब. . .


दर्वेशामा दुर्घटना हुदाँ एकजनाको मृत्यु, एकजना घाईते

रंगेली । मोरङको रंगेली–कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसा चोक नजिकै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ बबियाका ३२ वर्षीय केदार न्यौपाने रहेका छन् । प्रदेश १–०२–००३–२८५६ नम्बरको ट्याक्टर खेतजोतेर फर्केने क्रममा कानेपोखरीबाट रंगेली आउँद. . .


आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ :प्रधानमन्त्री ओली

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी जसो गरे पनि हुने भन्दै बजेट सन्तुलित विकास हुने गरी ल्याइएको बताएको छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मकरूपमा स�. . .


रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छु :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,‘यसमा म रास्वपालाई ध�. . .


संविधान संशोधन स्टन्ड मात्रै, बजेट बिचौलियाका लागि सहज : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन् । मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार प�. . .


इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

बिरसेबा (इजरायल) । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ । दुवै पक्ष. . .


इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

टोकियो । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ । मङ्गलबार बिहान करिब ०६५० जिएमटीमा . . .


‘लालीबजार’ मा स्वस्तिमा खड्का

काठमाडौँ । शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ । अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्�. . .


रेडियोग्राफी पेशाको पक्षमा ल्याइएको नीतिविरुद्ध प्रदर्शन

काठमाडौं । सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विभिन्न स्वास्थ्य संस्थाहरुमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन् । सरकारले रेडियोग्राफी पेशाको पक्षमा ल्य. . .


श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन जरुरी : प्रचण्ड

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’ लाई सम�. . .


वैरागी नेतृत्वको समिति १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रपोगाण्डा हो ः शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीह�. . .