ओबी

जर्बरजस्ती करणी मुद्दामा बाह्रवर्ष कैद भुक्तान गरिरहेका विराटनगर–८ का मोहमद अहमद भागे

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका आर्यन मोहमद अहमद खान (मोहमद अहमद) कोशी अस्पतालबाट बिहीबार बिहान फरार भएका छन् । उपचारका लागि मंगलबार भर्ना भएका उनी बिहीबार बिहान निगरानीमा बसेका प्रहरीलाई धकेलेर फरार भएका हुन् । विराटनगर कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट द. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी स�. . .


नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको छ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ �. . .


इलाममा कोदोको महिमा बारे चर्चा, रक्सीलाई मान्यता दिनुपर्नेमा जोड

इलाम । यो कोदो रोप्ने समय हो । तर, इलामका अधिकासं किसानलाई कोदो रोप्ने चटारो छैन् । झन्डै दुई दशकअघि जस्तो प्राथमिकतामा राखेर कोदो खेती गर्ने चलन नै हराएको छ । चौथो कोदो दिवस साउन १५ को अवसरमा इलामको देउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको कोदो महिमा संवाद कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महा. . .


यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्य अंकमा बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पु�. . .


पेरिस ओलम्पिक : प्रिन्स समूह चरणको सबै खेलमा पराजित

पेरिस । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा बुधबार समूह चणको अन्तिम खे. . .


एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकले नेताहरूको कार्यविभाजन बारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेता�. . .


मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र. . .


नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

काठमाडौं । छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिएका हुन् । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाक�. . .


विराटनगरको दिल्ली पब्लिक स्कुलमा विद्यार्थी नेतृत्व विकासको नयाँ अध्याय

विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलले एक नवीन पहल मार्फत शैक्षिक क्षेत्रमा उल्लेखनीय कदम चालेको छ। विद्यालयले हालै २०२४ को शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी परिषद्को गठन गरेको छ, जसले विद्यार्थीहरूमा नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ�. . .


विराटनगरको मझुवा पोखरीको घडेरी विक्री सुरु, प्रति धुर २० देखी ३० लाख सम्म

विराटनगर । ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रालिले विराटनगर ११ मा रहेको मझुवा पोखरीको प्लटिङ गरेको घडेरी विक्री सुरु गरेको छ । विराटनगर महानगरपालिका- ११ स्थित बसपार्क दक्षिणमा रहेको मझुवा पोखरीको प्लटिङ जग्गालाई ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रालिले बुधबारदेखी घडेरी बिक्रीको लागी ओप�. . .


ईटहरीका युवा ब्राउन सुगरसहित विराटनगरमा पक्राउ

विराटनगर । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित विराटनगरबाट एक जना युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालीका वडा नम्बर १७ मटेरुवाबाट ४.०८ ग्राम ब्राउन सुगर सहित ईटहरी ४ बस्ने २५ बर्षिय अमन चौधरी बुधबार दिउँसो पक्राउ परेका हुन् । लागु औषध ब्राउन सुगर ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारम�. . .