ओबी

एमसिसीः रातमाटेको सबस्टेसन निर्माण भारतीय कम्पनीको जिम्मा

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्ने कामको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले नेपालले यो कामका ल�. . .


मन बस्यो बुट्टामा

तोरीमा तिल छ, तेल भरिलो आँफै कहाँ झर्छ र । पेल्नै पर्दछ बिना प्रयत्न मुखमा आएर कहाँ पर्छ र ।।                                                                  –जगन्नाथ गुरागाई गएर उनको छेउमै बसे । उनी एक सुरमा काम गरिरहेका थिए । उनका आँखा बुट्टा कँुदै गरेको काठमा परेको छिनोको टुप्पोमा केन्द्रित थियो । अनि अर्को हातमा रहेको हथौैडा�. . .


पहिरो

-भरत बर्बरिक निक्कै ठूलो भ्रममा छन् बटुवाहरु, सुरुङलाई बाटो ठानेर बत्तीमा पुतली झोस्सिएझैँ छिरिरहेका छन् अँध्यारोमा एकएक गर्दै लगातार । अहो ! कत्ति खतरनाक हुँदोरहेछ सुरुङमार्ग बडेबडे मंत्री ढले मंत्रीका पी. ए. ढले राजनीतिज्ञ ढले व्यापारी ढले समाजसेवी ढले हेड मास्टर ढले शिक्षक ढले आर्मी र पुलिस �. . .


यही होइन र जीवनवृत्त !!

-जमुना पौड्याल हुनु छ दृढ र अटल शैल जस्तै अविचलित भइ निरन्तर वहनु छ वायु जस्तै अविरल बग्नु छ नदी जस्तै प्रत्येक बिहान झुल्कनु र एक दिन अस्ताउनु छ घाम जस्तै नरोकिने समय हो जीवन चलिरहन्छ घुमिरहन्छ लडिरहन्छ उठिरहन्छ विश्रान्ति छैन कतै घुम्ती घुम्तीमा बिसौनी छन् संवेगका दन्दनी आगो जस्तै बल्छ म�. . .


आइसीसी टी–२० विश्वकप : न्युजिल्याण्डसँग युगान्डा ९ विकेटले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले समूह चरणको अन्तिम खेलमा युगान्डालाई ८८ बल बाँकी हुँदै ९ विकेटले पराजित गरेको छ । दुवै टिम समूह चरणबाट बाहिर भइसकेकाले शनिबारको नतिजाले कुनै प्रभाव भने पर्ने छैन । यो टी–२० विश्वकप इतिहासमा दोस्रो सबैभन्दा कम स्कोर र युगान्डाको नाममा लज्जास. . .


राप्रपा नेपालको महाधिवेशन आगामी फागुनमा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ गतेदेखि हुने भएको छ । फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको मिति यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको हो । सो बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामय�. . .


नेपालमाथि दक्षिण अफ्रिकाको एक रनको जित, नेपालको सुपर एटमा पुग्ने सम्भावना सकियो

काठमाडौं । टी–ट्वेन्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालल. . .


पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने

काठमाडौं। आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो । यसअघि हरेकदिन पशुपतिनाथ मन्दिरमा प�. . .


यूरोकप : घरेलु टोली जर्मनीको स्कटल्यान्डविरुद्ध सहज जित

काठमाडौं । १७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ । जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स्कटल्यान्डविरुद्ध ५–१ को सहज जित हासिल गर्दै विजयी शुरुआत गरेको हो । जर्मनीका लागि फ्�. . .


यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार. . .


मंसिर १ मा अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’

काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्न लागेको हो । आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठल�. . .


अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द हुँदा पाकिस्तानको विश्वकप यात्रा टुंगियो

काठमाडौं । अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । समूह ए को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि रद्द हुँदा दुवै टिमले एक–एक अंक बाँडे । यी दुई बिचको खेलको नतिजामा झिनो आशा राखेको पाकिस्तान भने खेल रद्द भए�. . .