काठमाडौं । साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ । बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । जबकी बजारमा बढोत्तरीको क्रमले निरन्तरता पाउँदा बुधबार सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा �. . .
काठमाडौं । यही जेठ ३२ र असार १ गते सञ्चालन हुने नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन गइरहको नेपाल इन्टरनेसनम टुरिजम एक्स्पोको तयारी पूरा भएको जानकारी गराइएको हो । नेपालको पर्यटन अ�. . .
तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्त. . .
काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गरेका छन् । सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाए । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर. . .
काठमाडौं । सांसदहरुले मनसुनजन्य विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अन्धाधुन्ध तवरले भएका विनाश नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । बिहीबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै सांसद रामकृष�. . .
काठमाडौं । लघुवित्त तथा वित्तिय शोषणविरुद्ध संघर्ष समिति नेपालले आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए असार १६ गते देशव्यापी मसाल जुलुससंगै आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिले आगामी असार १५ गतेसम्म मागहरु बेवास्ता गरिए असार १६ गतेदेखि. . .
विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष कार्यालय समयमा नभेटिने गरेको जनगुनासो विगत लामो समयदेखी थियो । सेवाग्राहीहरु वडामा काम लिएर पुग्यो भने कहिल्यै नभेटिने गरेको उनीहरुले आवर विराटनगरलाई समेत बताईरहेका हुन्थे । कहिले कार्यालय नै बन्द गरेर घुम्न जाने त वडा कार्यालयबाट चुस्त र �. . .
किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्य. . .
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निणर्यप्रति सांसदहरुले आपत्ति जनाएका छन् । सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल रोक्न . . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँदिल्लीको उच्चकोटीको वातानुकूलित होटलमा पनि चिटचिट पसिना छुट्यो । परिवेशको तापक्रम त नियन्त्रणमै थियो तर आन्तरिक गर्मीले भने उनलाई सताएको थियो, जसलाई नियन्त्रण गर्न प्रधानमन्त्री दाहाललाई धौधौ परेको लाग्यो । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन�. . .
काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली आज(विहीबार) स्वदेश फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपाल. . .
काठमाडौँ । कर्तव्य ज्यानको कसुरमा अदालतबाट सर्वस्वसहित जन्मकैद फैसला सुनाइएको भए पनि सरकारको सिफारिसमा छुटेका दुई जना कैदीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू दोलखा मेलुङ–१ का साधुराम भन्ने खड्गबहादुर दमा�. . .