काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले बिहानको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा �. . .
काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो प्रारम्भिक अनुसन्धानमा इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार रहेको बताएको छ । इजरायलको कारबाहीले सर्वसाधारणको ज्यान जानुलाई मानवता विरुद्ध भएको टिप्पणी राष्ट्रसंघको छ । राष्ट्रसंघले दुईवटा समानान्तर प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालेको हो . . .
काठमाडौं । शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘बाटो : रोड टु डेथ’को बुधवार साँझ ललितपुरको पुल्चोकस्थित लबिम मलमा प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटी, शुभचिन्तक, पत्रकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा निर्माण भएको फिल्मका लेखक, स. . .
काठमाडौं । कोपा अमेरिकाको तयारीमा रहेका अमेरिका र ब्राजिलले बराबरी खेलेका छन् । आज भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा दुवै टिमले एक÷ एक गोलको बराबरी खेलेका हुन् । फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७ औं मिनेटमा अग्रता लिएको थियो । राफिनाको पासमा रोड्रिगोले गोल. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए । समूह चरणका २ खेल खेल्नका लागि नेपाली टिम बुधबार वेस्टइन्डिज प्रस्थ�. . .
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या गरी तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक २०८१ को विभिन्न �. . .
काठमाडौं । आईसीसी पुरुष टी २० विश्वकपमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर ८ मा स्थान सुरक्षित गरेको छ । जारी विश्वकपमा भारतको यो लगातार तेस्रो जित हो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले खास सुरुवात गर्न सकेन र पावरप्लेमा २ महत्वपूर्ण विकेट गुमाएर १८ रन मात्र बनाएको थियो । अमेरिकाले �. . .
विराटनगर । नबिन सुब्बाद्धारा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को यति बेला मुलुकभर चर्चाको विषय छ । झन्डै दुई दशकपछि नयाँ सोच र नयाँ अवधारणासहित झुल्किएको सुब्बाको अवगमनले नेपाली सिनेमा क्षेत्रमा एउटा छुटै आयम थपिएको छ । गत शुक्रबारदेखी मुलुकभरका हलमा गाउँ आएको बाटो प्रदर्शनीमा छ । यति बेला फिल्म प्र. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नगरवासीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । विराटनगर महानगरपालीकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश नगरवासीले विकास निर्माणदेखी शिक्षा स्वास्थ्य तथा खेलकुदका क्ष�. . .
विराटनगर । न्युनतम तलब सुविधा सहित १० प्रतिशत प्रोत्साहन रकम कायम गर्नुपर्ने माग सहित विभिन्न ७ सुत्रिय माग राखेर स्वास्थ्य बीमा दर्ता सहयोगीहरुको आन्दोलन सुरु भएको छ । विराटनगरस्थित कोशी स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश कार्यालयमा मंगलबारबाट विरोध प्रदर्शन गर्दै आएका हुन् । तर बुधबारबाट भने कार्. . .
भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरले ती बालिकाको . . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजा सूचकसहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा वुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरी�. . .